पु.समाचार

काठमाडौंमा हल्लायो भूकम्पले, अत्तालिए सर्बसाधारण

काठमाडौं । केहीबेर अगाडी भूकम्पको धक्का गएको छ । भूकम्प गएपछि सर्बसाधारणले सामाजिक संजाल लगायतमा लेख्दै तनाव ब्यक्त गरेका छन् ।

सिन्धु पाल्चोक केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलमा गएको भनिएको भूकम्पले ०७२ सालपछि गएका भूकम्पहरुलाई सम्झाएको छ । भूकम्प गएको भूकम्प मापन केन्द्रले पुष्टी गरेको छ । भूकम्प ७ बजेर १० मिनटमा गएको हो । आजको भूकम्पले काठमाडौं आसपासका जिल्लाहरुमा राम्रैसँग हल्लाएको छ ।