आर्थिक

एनआईसी बैंकको Select System EFT स्वीच प्रयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि क्द्दः को कभभिअत कथकतझ भ्ँत् स्वीच प्रयोगमा ल्याउने भएको छ ।

बैंकले आज S2M (Societe Maghrebine De Monétique Ltd.) मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने E- commerce कारोबार सहज रुपमा गर्न सक्ने जनाएको छ ।