मनोरञ्जन

रियाषा दाहाल फिचर्ड अमन प्रधानको ‘हेल्लो’ सार्वजनिक

काठमाडौं । गायक अमन प्रधानको नयाँ गीत ‘हेल्लो’को  म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान फिचर्ड छन।
राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् । अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाई गायक प्रधानकोको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
https://www.youtube.com/watch?time_continue=84&v=AIMc3wnKUCo&feature=emb_logo