खेलकुद

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

काठमाडौँ । सरकारले १३औं दक्साषिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले बुधबार बालुवाटारमा खेलाडीहरुलाई बोलाएर स्वर्ण जित्ने खेलाडीलाई ९ लाख, रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने घोषणा गरेका हुन् ।

त्मायस्तैगरी दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउने छन् ।