मनोरञ्जन

नोरा फतेहीको ‘बेली डान्स’ भयो भाइरल

एजेन्सी । दिलबर गर्ल उपनामले प्रख्यात बलिउडकी धमाकेदार डान्सर नोरा फतेहीको अर्को डान्स भिडियो एकपटक पुन: सोसियल मिडियामा भाइरल भएको छ । उनले ‘एक तो कम जिन्दगानी’ बोलको गीतमा डान्सको जल्वा देखाएकी छिन ।

यस भिडियोमार्फत फतेहीले खुब चर्चा कमाएकी छिन् । यस भिडियोलाई हेरिसकेपछी फ्यान्सले उनलाई निकै राम्रा रेस्पोन्सहरू दिएका छन् ।

नोरा फतेहीलाई यस भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेकी थिइन् ।

को लागि मसहुर नोरा फतेहीले ‘बाहुबली, सत्यमेव जायते, दिलबर लगायतका गीतबाट चर्चाको शिखर चुमेकी हुन् ।

nora fatehi dance video viral again को छविको परिणाम"

 फतेही बिग बोशमा पनि आइसकेकी छिन। स्मरण रहोस्, नोरा फतेही पछिल्लो समय ‘भारत’मा नजर आएकी थिइन् । उनी वरुण धवन र श्रद्धा कपुरको डान्समा आधारित फिल्म ‘स्ट्रीट डान्सर’ पनि नजर आउनेछिन् । 

Image result for nora fatehi

नोरा फतेही एक मोरोक्कन कयानेडेली नृत्यिका, मोडल र अभिनेत्री हुन् । उनी आफ्नो पहिलो भाषा अङ्ग्रेजीको रूपमा बोल्ने गर्छिन भने उनलाई हिन्दी र अरबिक भाषाको पनि ज्ञान छ ।

Related image

Image result for nora fatehi

Image result for nora fatehi