आर्थिक

कति छ आज सुनको भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

बुधबार बजारमा छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेक  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो। त्यसैगरी मंगलबार प्रतितोला ८३० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।