खेलकुद

अण्डर–२३ फुटबल टिमले जापानको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली यू(२३ राष्ट्रिय फुटबल टिमले जापानको एमेच्योर क्लबको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को अनुसार बिहिबार यू(२३ टिमले जापानको एमेच्योर क्लबसंग खेल्नेछ ।

खेल दशरथ रंगशालामा हुनेछ । जापानी क्लबबाट भने जे लिग खेलिसकेका खेलाडीहरु रहने बताईएको छ ।