आर्थिक

२०१९ लाई बिदा गर्दै दराजको अन्तिम भव्य किनमेल मेला ‘१२.१२’

काठमाडौं। ११.११. को भव्य सफलता पछि नेपालको बृहत्तर अनलाइन् शपिङ्गगन्तव्य, दराजले, वर्षको अन्तिम भव्य किनमेल मेलादराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२.अभियान यही२६ मंसिर देखी पुष २ सम्म लागू हुनेछ ।

यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको भारी छूट, मेगाडिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

साथै उपभोक्ताहरुले दराजका बैंकिङ्गपार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु १,५०० सम्मको छूट पाउनेछन् ।

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो, जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । यसपालीको ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरुमा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

दराजनेपालकाप्रबन्धनिर्देशकलिनो अलरिंग भन्छन्, “दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याकफ्राईडेको थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि“सुपर नोवेम्बर” नै हुनपुग्यो । त्यसैले हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्यतरिकाले विदाई गर्न चाहान्छौं । र खास गरि ११.११. को फाईदा उठाउन नपाउनुभएकाहरुलाई भनिहामीले यस ग्रान्ड अभियानमाथपनयाँ डिलहरु लिएर आएका छौँ ।”

दराज सधैँ आफ्नो उपभोक्ताहरुलाई कुनै पनि सामान किन्नु अघि बिक्रेता तथा सामानले पाएका प्रत्रिकृया तथा रेटिङ्गहरु हेर्न सुझाव दिने गर्दछ । यदि सामानको बारेमा थप जानकारी चाहिए बिक्रेतासँग प्रत्यक्ष च्याट पनि गर्न सकिन्छ ।

थप जानकारीका लागि तल दिएको लिङ्कमा जानुहोस :-
दराजनववर्ष धमाकाअभियान : http://bit.ly/36bdP5n
अथवा मार्केटिङ शाखालाई सम्पर्क गर्नुहोला : ९८०१११४२२७