पु.समाचार

प्रमोद खरेलको ‘तिम्रो मेरो’ सार्वजनिक

काठमाण्डौ । गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका हुन् ।

विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुनालाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठ ले पि भडियोलाई निर्देशन गरेकी छन  ।

‘तिम्रो मेरो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्,