मनोरञ्जन

डोटीका देउडा गाएक आरएनको संगितमा मायाँको बजार सार्वजनिक (भिडियो सहित)

काठमाडौं । सुदुरपस्चिम डोटीका देउडा गाएक तथा संगितकार आर. एन ओलीको संगित र उकिल सिंग ठगुन्नाको शब्दमाा मायाँको बजार सार्वजनिक भएको छ ।

बिगत केहि बर्षदेखी काठमाडौंमा बस्दै आएका ओलीले उक्त गितलाई मिठास प्रदान गरेका छन् । जस्को कारण गित निकै राम्रो बनेको छ । साथै उक्त गितमा चर्चित गाईका मेलिना राई र सुमन केसीले स्वर दिएका छन् ।

गितको भिडियोमा चर्चित मोडेल तथा नायीका सिल्पा पोख्रेल र समिर खानले अभिनय गरेका छन् । साथै छोटो समयमै युटुबहरुमा गितको १ मिलिएन क्रस भ्युअर्स भएको गाएक तथा संगितकार ओलीले बताएका छन् ।

 

गितको भिडियोः