पु.समाचार

सुर्ती तथा प्लाष्टिकको झोला नियन्त्रणमा

पर्सा । जिल्लाको वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याइएको सूर्ती तथा प्लाष्टिकको झोला नियन्त्रणमा लिइएको छ ।

पर्सा प्रहरी कार्यलयबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा ७ बोरा सूर्ती र २ ओरा प्लाष्टिकको झोला नियन्त्रणमा लिएको हो ।

नियन्त्रण लिइएको सूर्ती एवम् प्लाष्टिक जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेको छ ।