राजनीति

अब राजनीतिलाई सम्मानीत/कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने लक्ष: नेता पौडेल

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको सेवा नै आफ्नो कर्म सम्झी जनताको हितको काम गर्ने बताएका छन् ।

नेता पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजवाट एउटा स्टाटस लेख्दै भनेका छन्, “जनताको सेवा नै आफ्नो कर्म सम्झी जनताको हितमा काम गरेर जनतामा राजनीतिप्रति भएको वितृष्णालाई कम गर्दै राजनीतिलाई सम्मानीत क्षेत्र र नेपाली कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउने हाम्रो लक्ष हो ।”