पु.समाचार

‘प्रेमगीत ३’ का अनुभव र योगीशाको यस्ते अवतार

काठमाडौं । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको यतिबेला मनाङमा छायांकन भइरहेको छ ।