एजेन्सी । पछिल्ल्लो समय चर्चित सामाजिक सञ्जाल टिकटकमा दिनहुँ सयौँ प्रकारका भिडियोहरू देख्न सकिन्छ । जसलाई टिकटक प्रयोगकर्ताहरू मात्र होइन अन्य व्यक्तिहरू समेत हातमा मोबाइल समातेर टिकटकमा आएका भिडियोहरूमा झुमिरहेका हुन्छन् ।
यसैक्रममा टिकटकमा एक भिडियोले चर्चाको शिखर चुमेको छ। भिडियोमा देख्न सकिन्छ कि एक घोडा लेहंगामा जबर्जस्त डान्स गरिरहेको देख्न सकिन्छ । उक्त घोडा दुई वटा खुट्टामा खडा भएर उफ्री-उफ्री नाचिरहेको छ ।
Horse Dance In Wedding #TikTok #tiktokindia pic.twitter.com/LEx2Vxw99v
— mohit chaturvedi (@MohitMohit114) December 5, 2019