मनोरञ्जन

गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक

काठमाडौं । गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष लामाको शब्द रहेको छ भने जिवन लामाले संगीेत गरेका छन् । प्रेमिप्रेमिकाबीचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  ।

निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘जानी नजानी’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ  ।

‘जानी नजानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला,