प्रवास

अन्तराष्ट्रीय नेपाली साहित्य समाज जापानको एघारौ अधिवेशन सम्पन्न

काठमाडौं । अन्तराष्ट्रीय नेपाली साहित्य समाज जापानको एघारौ अधिवेशन सम्पन्न भएको छ । जापानमा हालै सम्पन्न अधिवेशनमा गीरीजा गैह्रेको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

जस्को उपाध्यक्षमा अरूण पौडेल, हेमन्त गिरि र महिला उपाध्यक्षमा सुमित गिरी रहेका छन् । रबिन शर्मा लाई महासचिव र सचिव ध्रुव बन्जाडे लाई चएन गरिएको  छ भने सह–सचिवमा सविना रेग्मी लाई चएन गरेको छ साथै कोषाध्यक्ष आनन्द अधिकारी रहेका छन् ।

साथै उक्त अधिवेशनमा १० जना सदस्य हरेका छन् जस्मा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुयाल, शरद पोख्रेल, के.वी पारखी, मञ्जु गिरी वन, प्रेइज भण्डारी, सुमन प्रतिबिम्ब, रमेश लामीछाने, र अनिल कुमार ‘निर्दोष रहेका छन् ।