राजनीति

राजनीतिलाई सम्मानित र कांग्रेसलाई भरोसाको केन्द्र बनाउन वरिष्ठ नेता पौडेलको जोड

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले राजनितीलाई सम्मानित र पार्टीलाई भरोसाको केन्द्र बनाउन कार्यकर्तालाई जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमाफर्त नेता पौडेलले जनताको सेवा नै आफ्नो कर्म सम्झी काम गरेर राजनीतिलाई सम्मानीत क्षेत्र र नेपाली कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउनलाई नवर्निवाचीत जनप्रतिनीधिकरुको भुमिकाको महत्वपुर्ण हुने अपक्षा गरेको उल्लेख गरेका छन् ।

साथै उनले मंसीर १४ गते भएको उप–निर्वाचनबाट तिनै तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई हार्दिक वधाई तथा शुभकामना दिएका छन् ।

 

उनको ट्वीटः मंसीर १४ गते भएको उप(निर्वाचनबाट तिनै तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई हार्दिक वधाई तथा शुभकामना दिन चाहन्छु। जनताको सेवा नै आफ्नो कर्म सम्झी काम गरेर राजनीतिलाई सम्मानीत क्षेत्र र नेपाली कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउन यहाँको भुमिकाको अपेक्षा गरेको छु ।