प्रदेश 1

धरानमा राईले ७४५ मत ल्याउँदै अग्रताको अन्तर बढाए, कम्युनिष्टहरु भागाभाग

धरान । धरान उपमहानगर वडा नं. २०, १९, १८, १७, १६ र १४ को मतगणना गर्दा नेपाली काँग्रेस उम्मेद्वार तिलक राईले ७४५ मतको अन्तरले अग्रता कायम गरेका छन्। केहीबेर अगाडीको मतगणनामा ४२४ मतान्तरले अग्रता कायम गरेका राईले अग्रताको अन्तरमा ब्यापक बृद्धी गराएका हुन् ।

प्रकाश राईले सुर्यमा ७१७० मत ल्याएका छन् भने काँग््रेसका तिलक राईले रुखमा ७९१५ मत ल्याएका छन् । यसबाट रुख अगाडि ७४५ले अग्रतामा छ ।

विजयउ निश्चित भन्दै हिँडेका नेकपा नेताहरु नेकपाले हारको बाटोसमात्दैगएपछि मतगणनास्थलबाट भागेको मतष्णनास्थलका प्रतिनिधिले बताएका छन् ।