पु.समाचार

बारागढीमा सङ्घीय समाजवादी पार्टीका चौधरी निर्वाचित

suresh chaudhari

बारा । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित  भएका छन् ।

एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएका निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए । निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका छन् ।