समाचार

प्रचण्डको गृह जील्लामा काँग्रेसले जित्यो प्रचण्ड स्थान, ओली दहालसहित नेकपा नेता आत्तिए

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दहालको गृहजील्ला चितवनको खैरेनी ५ नेपाली काँग्रेसकी प्रतिमा बस्नेत र भरतपुर १६ बाट नेपाली काँग्रेसका अमृतराज हमाल र बिजयी भएकी छन् । गढीमाई नगरपालीका २ मा नेपाली काँग्रेसका उम्मेद्वारले ४२९ मत ल्याएर बिजयी भए भने निकटतम् प्रतिद्वन्दी नेकपाले ३०२ मत ल्याएको छ । त्यस्तै यस संगसंगै काँग्रेसले छैटौं स्थान बनाएको छ । चितवन पुष्पकमल दहालको गृहजील्ला र उनकी छोरी रेणु दहाल मेयर रहेको क्षेत्र हो ।
रेणु दहालले गत निर्बाचनमा स्थानीय निर्बाचनको मतगणना हुँदा मत च्यातेको झझल्को दिनेगरी आज पनि मतपत्र च्यात्ने प्रयास चितवनमा भएको समाचार छ ।