मनोरञ्जन

राजु परियार र गरिमाको स्वरमा रहेको ‘मेरो मन’ सार्वजनिक

mero man
काठमाडौं । राजु परियार र गरिमा विरहीको स्वरमा रहेको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो बुधबार सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरaले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको प्रस्तुतकर्ता अनिल केसी हुन् ।
  mero man