पु.समाचार

सामाजिक सुरक्षा योजना सफलताका लागि दत्तचित्त भएर लाग्ने छुः गोकर्ण विष्ट

काठमाडौं । पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गार्कण विष्टले सामाजिक सुरक्षा योजना पुर्ण सफलताका लागि आफु सदैव श्रमजीवी श्रमीकको साथमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत विष्ठले आफ्नै पसिना र पौरखमा बाँच्ने मेहनतकश श्रमिकहरु, जो जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका छ्न, उनीहरुको सहारा हो ( सामाजिक सुरक्षा योजना रहेकाले जसको पूर्ण सफलताका लागि म सदैव श्रमजीवीको साथमा रहने उल्लेख गरेका छन् ।

उनको ट्वीटरः आफ्नै पसिना र पौरखमा बाँच्ने मेहनतकश श्रमिकहरु, जो जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका छ्न, उनीहरुको सहारा हो( सामाजिक सुरक्षा योजना । जसको पूर्ण सफलताका लागि म सदैव श्रमजीवीको साथमा रहनेछु ।