अन्तर्राष्ट्रिय

पाकिस्तानको सेना प्रमुख बाजवाको कुर्सी खतरामा ?

BAJWA;S

एजेन्सी । पाकिस्तानका सेना प्रमुख कमर जावेद बाजावाको कुर्सी खतरामा परेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खान सरकारको बाजावाको कार्यालय बढाउने फैसला इन्कार गरेको छ । यस विषयलाई लिएर भोली(२७ नोबेम्बर)मा सर्वोच्च अदालतमा सुनुवाई हुने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री इमरान खानले यसै अगस्टमा बाजावालाई तीन सालको एक्टेन्सन दिएका थिए । बाजवा २९ नोबेम्बरमा रिटाएर्ड हुनेवाला थिए । अदालतको अनुसार राष्ट्रपतिको मन्जुरीमा मात्र कार्यकाल थपघट गर्न सकिनेछ । यद्दपी बताइएको छ कि प्रधानमन्त्री कार्यलयले राष्ट्रपतिको स्वीकृति भएको निवेदन पेश गरेको थियो ।

यस मामिलाको सुनुवाई पाकिस्तानका मुख्य न्यायधिश आसिफ सईद खोसा बुधबार गर्नेछन् ।