समाचार

प्रधानमन्त्री स्वस्थ्य परीक्षणका लागि आज साँझ नि गए ग्राण्डी अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल भर्ना भएका छन् । दुईपटक भन्दा बढी मृगौलाको डायलशिस गरेका प्रधानमन्त्री ओली पछिललो समय स्वस्थ्य समस्याका कारण अस्पताल धाईरहेका छन् । १३ बर्ष अगाडी नै डायलशिस गरेपछि उनले सिंगापुरमा गएर समेत उपचार गरिसकेका छन् ।
आज नै स्वास्थ्य परीक्षण सकेर घर फर्कने कार्यक्रम रहेको प्रश सल्लाकार शुर्य थापाले बताए ।