मनोरञ्जन

वर्षकै सर्वाधिक सफलचलचित्र“छ माया छपक्कै” अब डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदै

काठमाडौ । ख्याति प्राप्त हाँस्यकलाकार दिपकराजगिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्रमंसिर १३ गते देखि प्रदर्शन हुने भएको छ ।

डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (एबथ एभच ख्ष्भध) सुविधा उपलब्ध गराई रहेको छ ।

पे पर भ्यु (एबथ एभच ख्ष्भध) सुविधा अन्तर्गत संचालन भईरहेको सिनेमाघर च्यानल नं. १०८ मानयाँ नेपाली सिनेमा हलमा लागेसंगै वाहलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमाघर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासंग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।