राजनीति

एक्कासी राती बर्खास्तगी र नियुक्त गरे प्रधानमन्त्रीले मन्त्रीहरु, हटाईए गोकर्ण/लालबाबू/रघुबीर !

काठमाडौ । लामो हल्लापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको हेरफेर गरेका छन् ।

आज प्रधानमन्त्रीमा अध्यक्ष ओली र कार्यकारी प्रमुखमा पुष्पकमल दहाल रहने नेकपा सचिवालय बैठकको निर्णयपछि ओलीले बिभिन्न ब्यक्तीहरु लालबाबू पण्डित, गोकर्ण बिष्ट, रघुबीर महासेठ थममाया थापालाई मन्त्रीबाट हटाईएको छ भने घनश्याम भुषाल, पार्वत गुरुगं, मोती दुगढ, ह्रृदेश त्रिपाठी, बसनत नेम्वागंलाई बिभिन्न मनत्रालयको जिम्मेवारी दिईएको छ । उपेन्द्र यादबको स्वास्थ्य मन्त्रालय खोसेर नयाँ मन्त्रालय दिइएको छ।

रक्षा मन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा लगायतलाई चलाईएको छैन । विवादित साँसद पार्बत गुरुगंलाई मन्त्री बनाउँदा पार्टीभित्र बिबाद भएपनि प्रधानमन्त्रीले नियुक्त गरेका छन् ।