प्रदेश 1

कम्युनिष्टको गण भत्कियोः युवा संघका वडा अध्यक्ष सहित ५५ जना कांग्रेसमा प्रबेश (नामसहित्)

धरान । पुर्व नेपाल कम्युनिष्ट पार्टी एमाले को भातृ संगठन युवा संघ नेपालकातत्कालिन धरान १६ वडा कमिटिका अध्यक्ष गौतम खालिङ सहित ५५ भन्दा बढि स्थानिय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईको मङलवारको घरदैलौ कार्यक्रमको अवसरमा गणेशमान चौकमा आयोजित कोण सभामा युवा नेता खालिङ्गको नेत्रित्वमा मान बहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भिक्षण राई, किरण बराइली, प्रशान मगर, अनिल राई, मनिस थापा मगर, नवीनलिम्बू , रोशनगौतम, बिकास कार्की, सरोज परियार, राहुल बराइली, भिष्मखालिङ, सुरज कालिकोट, समुति कालीकोटे, कबिर श्रेष्ठ, मेनम राई, प्रोगेस शाक्य, आर्चु श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, कमल राई, अर्जुन मगर, जिवन रामदाम, चन्द्र खत्री, नन्दर राई, अबिसन श्रेष्ठ, सुनिल गुरुङ, रुपेस बिक, आमोस दर्नाल, किरण मगर, बिनोद कार्की, लखनधमला, धनराज राई, मिलन राई, सौरब मार्के, सुमित रानामगर, भुवन पुरी, सुदन राई, युगल राई, बिष्णु राई, कसत राई, सुरज राई, मादा राई, मनोज राई, देबि दाहाल, प्रकाश तामाङ, अमर तामाङ, शानबहादुर तामाङ, मिनकुमार तामाङ, बिक्रमतामाङ, कृष्ण बिक सहीत ५५ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १६ का सचिब बिजय घिमिरेले बताए । सो सभामा सांदस चन्दप्रसाद नवप्रबेशी कार्यकर्तालाई मेयरका उम्मेद्वार तिलक राई, केन्द्रीय सांसदमीन सुब्बा, पुर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रिय सभापति सुरेसमान श्रेष्ठ, सचिब मुरारी भट्टराई, महिला नेत्री उमा बास्तोलालगाएतको अविर र मालालगाएर स्वागत गरीएको थियो । नव प्रवेशी कार्यकर्तालाई मेयरका उम्मेद्वार तिलक राईले फुलमालाअबिर लगाएर प्रवेश गराएका थिए ।

पाटी प्रवेश कार्यक्रममा बोल्दै नेपालीकांग्रेसकाउम्मेद्वार तिलक राईले धरानको समृद्धिकालागि आफु कामगर्न तयार रहेको बताए। धराने जनताको सारथि हुन चाहनाले आफुले मेयरको उम्मेद्बारी दिएकाले एक पटक धरानका लागि काम गर्न मौका दिन आग्रह गरे । उनले यो उप निर्वाचन कांग्रेसको चाहाननभउको तर नेकपाको अदुरदर्शि निर्यणका कारण पुनःनिवार्चनमा जानु परेको बताए । भष्ट्रचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमा मत हाल्न आग्रह समेत उनले गरे।

बिभिन पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रबेस
त्यसै गरी धरान–१७ पटनालीमा नेपाल कम्युनिष्ट पाटी सहित अन्य साना पाटी परित्याग गरि ३० जना कार्यक्रता नेपाली कांग्रेस प्रवेश गरेका छन ।
नेपाली कांग्रेसको चुनाबी प्रचार प्रसार अन्तरगत सोमवार आयोजित कोण सभामा भोला तामाङ, चित्रकुमार राई, अनिल कुमार राई (रबिन) सप्तमान राई, मेनुका राई, सबिना राई, सीता बान्तवा, जितबहादुर बुढाथोकी, अबिशेक राई, फुलमायातामाङ , सुभद्रा राई, रन्जनी राई, सम्वर बहादुर तामाङ, लक्ष्मी राई, अन्नत तामाङ , दिपा राई, उत्तमबिक, बिनिता राई, जितबहादुर राई, गौमाया बिक, पन्थी रानी राई, मणिकुमार राई, ऋषि राई , बिशाल राई, राज राई, रामलाल राई, उमेश राई, श्रवण राई र खेम कुमार राई लगायत प्रबेश गरेका हुन ।
नवप्रबेसी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्बकर्माले फुलमाला अबिर लगाएर प्रवेश गराएका थिए ।