खेलकुद

एन्फा पदाधिकारीमाथि छानबिन गर्न माग

३ मंसिर, काठमाडौं । काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका जिल्लाका फुटबल संघले अखिल नेपाल फुटबल संघ (अध्यक्ष) का अध्यक्षलाई राष्ट्रिय टिमका चार खेलाडी नाइट क्लबमा गएको विषयमा व्यवस्थापकहरूमाथि समेत छानबिन गर्न पत्र लेखेका हुन् ।