आर्थिक

प्रधानले पाए चार बर्षका लागि सीईओमा पुनः नियुक्ती

काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पुनः ४ बर्षका लागि कार्यकारी अधिकृतमा नियुक्र भएका छन् । काठमाडौंको ज्ञानेश्वर केन्द्रीय कार्यालय रहेको उक्र ईन्स्योरेन्समा पुनः कार्यकारी अधिकृतमा नियुक्त भएका प्रधान बीमा क्षेमा अनुभबी र पुराना हुन् ।

उनले पुनःनियुक्तीसँगै बीमा क्षेत्रका चुनौतीलाई सामना गर्दै लुम्बीनी जनरललाई अगाडी बढाउन थप पहल गर्ने बताएका छन् । प्रधान नेपाल बीमक संघका उपाध्यक्ष समेत हुन् ।