तस्विरहरु

भूमि मिचिएको बिरोधमा उत्रिए विद्यार्थीहरु भारतीय दूताबास अगाडी (तस्वीरहरु)

काठमाडौं । बिभिन्न विद्यार्थी संगठनहरुले काठमाडौंस्थीत भारतीय राजदूताबासमा नेपालको सीमाना लिपुलेक, लीम्पीयाधुरा र कालापानी मिचिएको बिषयमा बिरोध प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस, नेकपा लगायतका विद्यार्थी भातृसंस्थाले आज राजधानीमा प्रदर्शन गर्दै र्याली र बिरोध जनाएका छन् । नेािसंघ, अनेराश्ववीयका बिद्यार्थीहरुले भारतीय बिस्तारबाद मुर्दाबाट लगायतका भारतबिरोधी नाराहरु लगाउँदै बिरोध गरेका थिए । बिभिन्न तस्वीरः