सामाजिक सञ्जाल

संग्रौलाको प्रश्न: लिपुलेक बिबादमा ओली सरकार मौन बस्नुको कारण भारतले आयु घटाईदिने डरले त होईन?

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भारतले नेपालको मुमि मिच्दा समेत ओली सरकार अकर्मण्य वक्तव्य दिएर चुप बसेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत उनले भारतले नेपालको भुमि कालापानि, लिपुलेक र लिम्पियाधुरा लाई आफनो नक्सामा पार्दा समेत सरकारले कुनै काम नगरेको बताए ।

भारतले उक्त भुमिलाई आफ्नो नक्सामा परेको ले  आफ्नो भुमि फिता गर्न सरकार अघि ढेर दाबी गर्नुपर्ने बताएका उनको भनाई छ ।

साथै उनले मौसमी राष्ट्रवादको भय्राङ चढेर सत्ताशीन भएको ओली सरकार किन मौन छ ? भन्दै भारतले आयु घटाईदिने डरले त होईन ? भन्दै प्रश्न गरेका छन् ।

 

उनको ट्वीटः दिल्लीका ठूल्दाले कालापानी भारतकै हो भने । यता कालापानी नेपालकै हो, सरकार अघि सरेर फिर्ता गरोस् भन्ने दाबी छ । सरकार कालापानी नेपालकै हो भन्ने अकर्मण्य वक्तव्य दिएर बस्या छ ।  मौसमी राष्ट्रवादको भय्राङ चढेर सत्ताशीन भएका ओली सर किन मौनरुठूल्दाले सरकारको आयु घटाइदेला भन्ने डरले ?