आर्थिक

बिल बढाएर पैसा असुलेको भन्दै राष्ट्रबैंकले डिपुटी गभर्नर श्रेष्ठलाई गर्यो निलम्बन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर शिराज श्रेष्ठ निलम्बनमा परेका छन् । श्रीराम पौडेलको संयोजकत्वमा गठीत ३ समितिले विदेश जाँदा फर्जि बिल बनाएर बढी रकम लिएको अभियोगमा छानबिन गर्न निलम्बन गरेको हो ।

रामजी रेग्मी र सुबोधकुमार कर्णलाई पौडेलको संयोजकत्वमा छानबिन गरी रिपोर्ट दिन ३० दिनको समयाबधी दिईएको छ । राष्ट्र बैंक संचालक समितिले छानबिनका लागि समिति गठन गरेको हो ।