समाचार

नेकपाद्वारा सातै प्रदेशका प्रमुखका लागि नाम सिफारिस आजै नियुक्त हुने

काठमाण्डौ । नेकपाको सचिवालय बैठकले हिजो पदमुक्त गरेपछि आज प्रदेश प्रमुखहरुको नाम पिसफापिरस गरेको छ । मन्त्री पयिरषदमा लगेपछि सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने ब्यबस्था छ ।

सिफापिरसमा परेकाहरु अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस परेका छन् । नेकपा महासचिव विष्णु पौडेलले उक्त कुरा बताएका छन् ।

सिफासिमा परेकाहरुको नियुक्री आजै मनत्तीपरिषद बैठक बसेर नियुक्ती हुने अनुमान छ ।