तस्विरहरु

दशैं र तिहारपछिको छठ (तस्वीरहरु)

काठमाण्डौ । नेपालीहरुको महत्वपूर्ण चाड दशैं, तिहारपछि छठ पर्वको रौनकले छोएको छ । नदी वा पानीको छेउमा छठी मातालँई अर्घ दिएर मनाईने पर्वको बिशेषतः तराईका बिभिन्न भागमा राम्रैसँग छुने गरेको छ । बिराटनगर महानगरमा नेपाली काँग्रसबाट गत स्थानीय तहको निर्बाचनमा विजयी भएका मेयर भीम पराजुलीले पनि काँग्रेस धर्मपप्रति कति आस्थावान छ भन्दै सुतेरै टाढासम्म जानेगरी गरिएको तस्वीर देखिएको छ ।  काठमाण्डौ रानीपोखरी, गुहेश्वरी लगायतमा पनि छठको पुजा गर्न थालीएको छ । देशभरका बिभिन्न भागमा छठ पर्बको तस्वीरहरु:

 

छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा गरिएको तयारी । तस्वीरः सिद्धराज भट्ट
छठ पर्वको दिन शनिबार विहान वीरगञ्जबाट देखिएको सूर्योदय को दृश्य । तस्वीर रत्न श्रेष्ठ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायत छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै । तस्वीरः मनोज दाहाल