समाचार

छठ पर्व उज्यालो, न्यानोपन र प्रकाशको चाड होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपि शर्मा ओलीले छठ पर्व उज्यालोको चाड भएको बताएका छन् ।

उनले छठ पर्व कृतज्ञता, न्यानोपन, प्रकाश र सृष्ठीको चाड भएको बताएका छन् । छठ पर्वको अवसरका एक शुभकामना भिडीयो शन्देस जारी गर्दै ओलीले यस्तो बतएका छन् ।

साथै उनले छठ पर्वले मानविय भावनालाई वास्तविक रुपमा व्यापक वनाउन मद्दत गर्ने चाड भएको बताएका छन् ।

सूर्यको उपासना गर्दै मनाइने पर्व छठका अवसरमा शुभकामना व्यक्त गरेका छन् । छठपर्वको अवसरपर देश तथा बिदेशमा रहने सम्पूर्ण नेपाली दिदी–बहिन, दाजु–भाईमा सुस्वास्थ्य, समृद्धिकको कामना गरेका छन् ।

डिडियोः