समाचार

कांग्रेस सभापती देउवाद्वारा छठ पर्वको अवसरमा शुभकामना

काठमाडौं । नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामण निदएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले शुभकामना दिएका हुन् ।  तराइ–मधेश लगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभ कामना गरेका छन् ।

उनको ट्वीटः तराइ–मधेश लगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभ कामना व्यक्त गर्दछु ।