खेलकुद

पारसको बहिर्गमनपछि ज्ञानेन्द्र भए क्रिकेट टोलीको कप्तान

काठमाण्डौ । पारस खड्काले राजिनामा दिएपछि नेपाल क्रिकेट संघको कप्तानमा ज्ञानेन्द्र मल्ललाई दिईएकोे छ। राष्ट्रिय क्रिकेट टोलिमा एक दशकदेखी पारस कप्हुँदा उपकप्तानको भुमिकामा रहिआएका ज्ञानेन्द्रलाई पारसले उक्त पदमा फर्किन आग्रह गरेपनि नमानेका कारण नियुक्ती दिईएको क्रिकेट संघले जनाएको छ ।

मल्ल कप्तान भएसँगै दिपेनद्य्र सिंह ऐरी उपकप्तान बनेका छन् । कप्तानबाट राजिनामाको घोषणा गरेका पारस खड्काले आईबतार ईमेलबाट राजिनामा दिएका थिए । खड्काको राजिनामा स्वीकृत गर्दै संघले मल्ललाई नयाँ कप्तान घोषणा बनाउन बाध्यता भएको हो ।