तस्विरहरु

गगन, डा बाबुराम, रवीन्द्र, मनिषा, संदीप–पारस देखी राजा ज्ञानेन्द्र सम्मको भाईटीका (२० तस्वीर)

काठमाण्डौ । यस बर्षको दीपावलीको सबैभन्दा महत्वपूर्ण चाड भाईटीकामा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई, प्रधानमन्त्री केपी ओली, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, क्रिकेटर पारस खड्का, संदीप लामिछाने, नेकपा नेता भीम रावल, प्रदीप ज्ञवाली, विवेकशील साझाका संयोजक रबीन्द्र मिश्र, पुर्व राजा ज्ञानेन्द्र शाह लगायतले आफ्नी दिदीबहिनीबाट टीका लगाएका छन् । त्यसमा काँग्रेस महामन्त्री डा शसाँक कोईराला, डा शेखर कोईराला, प्रकाश कोईराला र सूजाता कोईराला सुजाता कोईरालाले पनि टीका लगाएका छन् ।  हेर्नुस तस्वीरहरु: