सामाजिक सञ्जाल

उप–सभामुखको पद खोस्नमा सबै लागि परे, महिला अधिकारको लागि सबै बोल्नै पर्छः संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खकेन्द्र संग्रौलाले राजनितीमा रहेका व्यत्तिहरुले सभामुख पदका लागि हानथाप गरेको प्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरममार्फत उनले रिक्त रहेको सभामुख पद पुर्तिका लागि उपसभामुखको पद नै खोसेर महिला जगतमा अन्याय गर्न खोजेको बताएका छन् ।

साथै उक्त विषयमा बोल्नका लागि सम्पुर्न महिलालाई आग्रह गरेका छन् । यस्तै सभामुख बन्न लाएक एकमात्रै व्यक्ति शिवमाया तुम्बाहाम्फे भएको उनले बताए ।

उन्को ट्वीटः ल हेर, सुवासदेखि देवसम्म, अग्निदेखि जलसम्म लाभका पदमा बसेर भुँडी हालेका तालतालका तोरीहरूको सभामुखमा हानथाप खत्र्याकखुत्रुक गर्ने महरा,सभामुख बन्न यी तोरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेको जागिर खाइदिनेर नारी जगत् एक स्वरमा बोलोस् ( सभामुख बन्न लायक एकमात्र पात्र शिवमाया हुन् ।

उनको ट्वीटः