आर्थिक

मारुती सिमेन्ट ‘चाँदीको झिलिमिली’ योजना

काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसरपारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’  योजना ल्याएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्कातुरुन्तै प्राप्त गर्नेछन् ।
यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।

मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रीय स्तिरको अत्याधुनिक Rotary Technology को Greenfield Plantद्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओ.पी.सी. सिमेन्ट हो साथै यो ISO प्रमाणित तथा नेपाल गुणस्तर चिन्हप्राप्त सर्वाधिक Trusted Brand को रुपमा स्थापित भइसकेको छ ।