आर्थिक

सनराइज बैंकको १२औं वार्षिक उत्सवमा प्रभातफेरी

काठमाण्डौ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।  “समृद्ध नेपालको सहयात्रामासन्राइज बैंक( हामी संग संगै” भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरm भइ नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको थियो ।
उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरm दिपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठ्माडौं भरिका शाखाहरmबाट करिब पाँच कर्मचारीको उपस्थिती रहेको बैंकले जनाएको छ ।