मनोरञ्जन

चर्चित गाएक प्रमोद खरेलको स्वरमा (पहिले दिल) गित सार्वजनीक

काठमाडौं । लोकप्रिय गीतकार बी पाण्डेको नयाँ गीत पहिले दिल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गितमा ऋषि खड्काको संगित रहेको छ ।

बी। पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् । शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् ।

उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन । कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।

गितको डिडियोः