प्रवास

जर्मनीका कुमार पन्त एनआरएनको अध्यक्षमा विजयी

काठमाण्डौ । ब्यापक बिबादका बिच सम्पन्न गैर आवाशीय नेपाली संघको नवौं महाधिवेशनको अहिलेसम्मको मतगणनामा कुमार पन्त विजयी भएका छन् । एनआरएन विश्व सम्मेलनको नवौं अधिवेशनमा पन्तले कुल आचार्यसँगको प्रतिस्पर्धामा विजयी भएका हुन् । नेपालमा गथोर्खाका पन्त र पर्वतका आचार्यबीचको कडा प्रतिष्पर्धामा पन्तले बाजीमार्न सफल भएका छन् ।

४२ पदका लागि ७६ जनाले उमेर्द्वरी दिएकोमा अधिकाास पदहरु एनआरएन निर्बाचनमा दुई उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच कडा प्रतिष्पर्धा थियो । उक्त प्रतिष्पर्धामा जर्मनीमा होटल ब्यावशाय गर्ने पनत छोटो समयमा नै सफल उद्यमी बन्दै एनआरएनको अध्यक्ष सम्म बन्न सफल भएका छन् ।