विचित्र संसार

पोखरामा भेटीए अचम्मका सिक्का बाबाः यस्तो खतरा बोल्छन्

पोखरा । पोखरामा  अचम्मका सिक्का बाबा भेटिएका छन् । पोखरा महानगरपालिका वडा.न २७ मा बसोबास गर्ने एक जना राम बहादुर दमै उर्फ सिक्का बाबा भन्ने मानिस बस्छन ।

उनि आफनो सरीर भरि २०६ देशको सिक्का टासेर हीडेको बताउछन । उनि आफु नेपालको सबै जिल्ला घुमीसकेको र अब विदेश जाने लक्ष राखेको उनि बताउछन ।

खास किन होला यसरी सिक्का र यति धेरै कानमा झुम्का लगाएको ?

उनिसंगको कुराकानि हेर्नुहोस् भिडीयोमाः