प्रवास

एनआरएन निर्बाचनमा नाराबाजी, रकम पारदर्शी नभएको आरोप

काठमाण्डौ । एनआरएनको नवौं विश्व सम्मेलनमा नाराबाजी र हुलदुंगा भएको छ । काठमाण्डौको हायात होटलमा केहीबेर अगाडीदेखी हुने भनिएको मतदान हुने भनिएपनि कोषाध्यक्षको प्रतिबेदन पेश हुने बित्तिकै पारदर्शी नभएको भन्दै मतदान हुन सकेको छैन ।

दिउँसोमात्र परराष्ट्रमन्त्रालयमा एनआरएन युकेका पुर्ब अध्यक्षले निर्बाचन रोक्न निबेदन दिएका थिए । एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले सम्मेलनमा राजनीतिकरण भएको भन्दै असन्तुष्टी पोखेका थिए ।