समाचार

बलात्कारको आरोप लागेका महरालाई अदालतद्वारा अनुसंधानका लागि तीन दिन म्याद थप

काठमाण्डौ । कृष्ण बहादुर महरालाई काठमाण्डौ जिल्ला अदालतले थप ३ दिन थुनामा राखी अनुसंधान गर्न आदेश दिएको छ ।

काठमाण्डौको तीनकुनेमा संसद सचिवालयकी नर्श कर्मचारी रोशनी शाहीलाई रक्सी पीएर बलात्कार र कुटपीट गरेको आरोप लागेका निबर्तमान सभामुख कृष्ण बहादुर महरा काठमाण्डौ प्रहरीको हिराशतमा छन् । प्रेशर लगायतका रोकले च्यापेपछि उनी नर्भिक अस्पतालमा रहेका छन् ।

नयायधीश दीपक कुमार दहालले १३ दिनको म्याद दिएपछि १० दिन अगाडी बालुवाटारस्थीत सरकारी निवासबाट पक्राउ परेकी उनलाई अझै ३ दिनको म्याद बाँकी छ ।