तस्विरहरु

केन्द्रीय कार्यालय र देशभरको काँग्रेस चियापान अनि रक्तदान (३२ तस्वीर)

काठमाण्डौ । नेपाली काँग्रेसले दशैंको कोजाग्रत पुर्णीमाको अवशरमा आज काँग्रेस केन्द्रीय कार्यालय सानेपा लगायत देशभरका जिल्लाहरुमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोकले भखैरै भएको बस दुर्घटनाबाट भएको क्षतीका कारण स्थगीत भयो भने बाँकी जिल्लाहरुमा कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौ लगायत बिभिन्न जिल्लाहरुमा चियापानको देखिएको दृष्यः