तस्विरहरु

चिनियाँ राष्ट्रपति सी जीनफीङको स्वागत/ सवारीसहित (फोटो फिचर)

काठमाण्डौ । दुईदिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जीनफीङ काठमाण्डौ बिमानस्थलको अतिबिशिष्ट कक्षमा अवतरण गरेपछि उनलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

प्रधानमन्त्ती केपी शर्मा ओली, संबैधानिक निकायका उच्च पदस्थ अधिकारीहरु, मन्त्रीहरु लगायत बिशिष्ट ब्यक्रीहरुले स्वागत गरेका थिए । कडा सुरक्षबीच सोल्टी होटल कालीमाटीमा आज बस्नेछन् । स्वागत र बासस्थान जाँदाका तस्वीरहरुः