अन्तर्राष्ट्रिय

मोदीको यो मार्मिक भिडियो जसले केही घण्टामा नै करोड लाईक र लाखौं कमेन्ट पायो (तस्विरहरुसहित)

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर एकाएक भाईरल भईरहेको छ । विश्वमा शक्ती जमाउन उद्यत रहेको एशियाको शक्तीसाली राष्ट्र भारतका प्रधानमन्त्री मोदीले भारतको एक समुद्री किनारबाट फोहोर टिपेको भिडियो एकाएक भाईरल भएको छ ।

बिश्वभरबाट उक्त भिडियो हेरेर लाखौं कमेन्ट आईसकेका छन् भने भिडियो पोष्ट गरेको केही घण्टा नहुँदै करोड लाईक पुग्न लागिसकेको छ । आजमात्र चीनका राष्ट्रपति सि जीनफीङलाई नेपालतिर विदाई गरेर आफ्नो मुलुक सबैले सफा गरौं भन्ने सन्देश सकारात्मक ढंगले दिन सफल देखिएका भारतीय प्रधानमन्त्री मोदी विश्वमा नै पुनः भाईरल र लोकप्रीय भएका छन् ।