तस्विरहरु

पोखरा अनि प्याराग्लाईडिङ कसलाई मन नपर्ला र ? (रमणीय तस्वीरहरु)

पोखरा । पर्यटकीय हिसाबले नेपालकै दोस्रो ठूलो शहरमा अन्तर्राष्ट्रिय राजधानी बन्ने निश्चि भएसँग झनै चार्मिङ बढेको छ । यसका साथै फेवाताल लगायतका रमणीय तालहरुका साथमा पछिल्लो समय प्याराग्लाईडिङमा रमाउन चाहने देशभरका मासिहरुको पोखरामा अहिले ओईरो लागेको छ । पोखराको सारङकोटमा अहिले आन्तरिक पर्यटकका रुपमा सारङकोटमा भीड लागेको देखिन्छ । केही तस्वीरहरु